काठमाडौ । अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् । अभिनेता पल शाह अहिले प्रहरी हिरासतमा छन् ।

 

उनलाई एक जना १७ वर्षकी गायीकाले आफुलाई इच्छा विपरित कर णी गरेको भन्दै उजुरी दिएका कारण उनलाई प्रहरीले अनुसन्धान सुरु गरेको हो । उनी किशोरीले उजुरी दिएको ५ दिन पछि प्रहरी सम्पर्कमा पुगेका छन् । अहिले तनहुँ प्रहरीले अदालतवाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ । आजवाट पलसंग प्रहरीले वयान लिन थालेको छ ।

 

आइतवार पल तनहुँ प्रहरीमा आ’त्मसम’र्पण गरेकी दिन उनै किशोरीले फेरी नवलपुर स्थित गैंडाकोट प्रहरी कार्यालयमा पनि सोही प्रकृतिको उजुरी दिएकी छन् । आफुलाई गत चैत महिनामा अभिनेता पलले एक दिनमै सकिने कामलाई दुई दिन लगाएर कर णी गरेको आरोप लगाएकी छन् । कर णी गर्ने उद्देश्यले एक दिनमै सकिने कामलाई दुई दिन लगाएर आफुलाई गैंडाकोटको एक रिसोर्टमा कर णी भएको उल्लेख गरेकी छन् ।

 

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी परेपछि पल शाहले पनि केही अडियो सार्वजनिक गर्दै आफु विरुद्ध षडयन्त्र भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर