आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस भन्दै लेखिन समिक्षा अधिकारीले
नयाँ स्टाटसआफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस भन्दै लेखिन समिक्षा अधिकारीले नयाँ स्टाटस

।गायिका समिक्षा अधिकारी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छिन् ।स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी उनी अहिले सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी हुन् ।आज समिक्षाको अर्को नयाँ स्टाटस आएको छ ।

उनले एउटा उदास तस्वीर पोष्ट गर्दै लेखेकी छन्, हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ।’यो स्टाटसमार्फत उनले कुन सन्दर्भलाई ईंगित गर्न खोजेकी हुन् भन्ने त स्पष्ट नै छ । जे होस स्टाटसमा उनलाई सबैले राम्रै प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर