नायक पल साहले न्याय पाउलान्? सबैको मन मस्तिष्कमा यही कुरा खेली रहेको छ। किशोरीमाथि यौन जन्य क्रियाकलाप गरेको भन्दै अहिले नायक पल साह कारागारमा रहेका छन्।

अहिले नवलपुर र तनहुँमा दुइवटै ठाउँमा उजुरी दर्ता भएका छन् ।तर पछिल्लो समय नाबालिक गायीका र उनका बुबा ले बयान फरिरहदा पुरै तरंग छाइरहेको छ। न्यायको लागि सबै त्यसकै पक्षमा भै रहदा आखिर अन्त्यमा के हुन्छ त्यो भने कसैले भन्ने सकिने अवस्था भने छैन।

प्रतिक्रिया

सम्बन्धित खवर