भाइरल प्रकरण !
कबड्डी ४ की हिरोइन मिरुना मगरले एक युवक विरुद्ध दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन । उनलाई फिल्म हलमा पिठ्युँमा छोएर दुर्व्यवहार गरेको आरोप रहेको छ । सिभिल मलबाट पक्राउ परेका युवाको नाम तामाङ (बुढा दर्शनका विद्यार्थी लामा) २ दिन देखि प्रहरी हिरासतमा रहेका छन् ।अभियोग ठहर भएमा तामाङलाई जेल सजाय हुन सक्ने छ । सिभिल मलको कफी सपमा नायिका र युवकबीच झगडा भएको जानकारी उनले प्रहरीलाई गराएकी थिईन। नायिकाले आफूमाथि दुर्व्यवहार पनि गरेको आरोप लगाएकी थिइन् । तामाङले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीलाई बुझाएकि थिईन। अहिले यो कुरा सामाजिक संजालमा ब्यापक चर्चामा रहेको छ ।
#miruna #kabaddi4 #mirunamagar

प्रतिक्रिया

सम्बन्धित खवर