काठमाडौं ।

पल साहलाई भेट्न झोलाभरी पैसा बोकेर रातारात नेपाल एक व्यक्ति आएका छन्। उनी भन्छन पल साह निर्दोष छन् उनी एक समाजसेवी पनि हुन।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्।

नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर