सहयोगको लागि हार्दिक अपिल !!!

सम्पूर्णमा नमस्कार ,
गौरीशङ्कर गाउँपालिका वडा नं २ पिपलचौर निवासी बम बहादुर बानियाँ ( बानियाँ माइलो ) विगत एक हप्ता देखि त्री वि शिक्षण अस्पताल ( टिचिङ ) , महाराजगन्जमा उपचाररत हुनु हुन्छ। प्राप्त रिपोर्ट अनुसार उहाँमा फोक्सोको क्यान्सर भएको छ । उहाँको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको र अहिलेको उपचारमा आर्थिक समस्या आएकोले सम्पूर्ण दाजुभाइ दिदीबहिनी हरुमा हजुरको इच्छाले चाहेको रकम ..0910059159874
Sahadev baraili / Shankar Tamang
Megha bank काे खातामा जम्मा गरी सहयोग गरिदिनु हुन हामी हार्दिक अनुरोध गर्दछौ ।।

प्रतिक्रिया

सम्बन्धित खवर