उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको ह त्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लु’टपाट गरेर उनकाे गयराति ह त्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

मृ’तक चौधरीलाई उनकै घरमा ओछ्यानमा ह त्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा ह त्या गरेको हुन सक्ने बताइएको छ ।श्रीमतीलाई घरमा छाडेर गाईघा’ट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृ’त अवस्था फेला पारेको उनले बताए ।

दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अ’घोरी बाबा आएको स्थानीयबासीले बताएका छन् । घटना स्थलमा मृ’तकले लगाएको नाक, कानको गहना लु’टपाटको अवस्थामा फेला पारेको थियो । मृ’तक चौधरीको शव राति नै प्रहरीले पो,’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल गाईघा’ट लगेकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया बालिका कविता सुनुवारको ह त्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको ह त्यामा संलग्न भएको आरोपमा मृ’तकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।बेलका नगरपालिका-३ स्थित कोशी जनता माद्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्ययनरत सुनुवारको

एउटै कक्षामा पढ्ने मिलनसार साथीको योजनामा बेलका बाँस घारीमा ह त्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय परिषरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आ’रोपित सार्वजानिक गर्दै एसपी सुवासचन्द्र बोहोराले घटनाको प्रकृति र बयान हेर्दा झण्डै १० दिनअघि कवितालाई ह त्या ग’र्ने योजना रहेको बताएका छन ।

व्यक्तिगत रिसिवीका कारण कवितालाई सोही ठाउँकी १७ वर्षिया सरिता ढकालले योजना बनाएर दाजु छिमेकी मुलुक भारतको सिक्किम राज्य बियुङ घर भई हाल बेलका नगरपालिका-३ मा बस्दै आएका १९ वर्षिय बिनोद ढकालको साथ लिएर ह त्या गरेको प्रारम्भिक वयानबाट खुलेको हो ।

बाँसघारीमा विनोदले लुकाएर ल्याएको बि’यरको बोतलले कवितालाई पछाडिबाट हि’र्काएर ढा’लेको बयान दिएका छन् । ढ’लिसकेपछि दुवै जनाले कवितालाई ४० मिटर पर दक्षिणतर्फ घि’सार्दै लगेर यशोदा खोला किनारामा पुनः ढुं’गा’ले हि’र्का’एर म’रेपछि लुकाएको प्रहरीले जनाएको छ ।

सरिताले दुई हप्ताअघि नै कवितालाई मा’र्ने योजना बनाएको प्रहरी समक्ष दिएकी छन् । ह’त्या भएको दिन बिहान ४ बजेर ५ मिनेटमा सरिताले कवितालाई एसएमएस गरेर विद्यालयमा ट्युसनका लागि बोलाएकी थिइन् । तर, उनी विद्यालय नपुग्दै बाटोमा ह त्या गरिएको थियो ।

सरिताका ठूलो बुवाका छोरा विनोद एक वर्षदेखि उनकै घरमा बस्दै आएका थिए । विनोदको घर भने भारतको सिक्किम हो । कविताले स्कुलमा आफूलाई हो’च्याउने गरेकाले मा’र्ने योजना बनाएको सरिताले बताएकी छन् । ह त्याको विरोधमा मदन भण्डारी लोकमार्ग बुधबार बिहानैदेखि स्थानीय र विद्यार्थीले अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर