पोखराबाट जोमसोमका लागिथ उडेको तारा एयरको ज हाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दु,र्घ,टना भए को हुन सक्ने अधिकारीहरुले बताएका छन् । प्रहरीका अ नुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक स ञ्चार सम्पर्कविहीन बनेको थियो । यद्यपी कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्क विहीन भएको जहाज खोजी भइरहेको बताएका छन् । जहाजमा ६ जना विदेशी नागरिकसहित १९ यात्रुसहित रहेका छन् ।

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जना एको छ । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्र भाकर घिमिरले उडान भएरेका थिए । चालकदलका सद स्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ ब जेर ५५ मिनेटमा जोमसोम उडेको थियो । पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको (९ एन एईटी) जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर अझै पुग्न सकेको छैन ।

उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ । जसमा क्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेको बताइएको छ ।

त्यस्तैगरी यात्रुहरु विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर