पलका फ्यानहरुलाई रुवाउने एउटा भिडियो कसरी लिक भयोरु भिडियोमा पल कैदी नम्बर १२ को निलो ड्रेसमा देखिएका छन्, जहाँ पल कैयौँ कैदीहरुको बिचमा मलिन अनुहार देखाएर उभिइरहेका छन्, जसले पलका कैयौँ फ्यानहरुलाई रुवाएको छ, हेर्नुहोस् भिडियो

टोखास्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले भव्य रुपमा मनायो शैक्षिक प्रदर्शनी कार्यक्रम, हेर्नुहोस् यी दृश्यहरु

काठमाडौं । राजधानीको टोखास्थित माउन्ट ग्लोरी इन्टरनेशनलमा बृहत शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्षको एसईईमा राम्रो नतिजा ल्याउँदै आएको स्कुलले अध्ययनसँगै प्रयोगात्मक अभ्यासहरुलाई पनि विशेष रुपमा प्रयोगमा ल्याउँदै आएको छ ।

विद्यार्थीहरुले पढेका, सिकेका शिक्षामुलक प्रगतिहरुलाई व्यवहारमा उतार्ने कामहरु समय–समयमा अविभावक, साथीभाई र शिक्षकहरुका माझमा देखाउँदा विद्यार्थीहरुको आनीबानी सुधारिने, निखारिने र उनीहरु झनै व्यहारिक बन्दै जाने भएकाले आफूहरुले पछिल्ला दिनमा यस्तो अभ्यासलाई बढी जोड दिएको प्रिन्सिपल गणेश श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर