सृजना थापा मगर , टिकटक प्रयोग कर्ताले उहालाई नचिन्ने सायदै कोहि होलान । टिकटकमा अत्याधिक रुचाइएकि पात्र हुन सृजना जो अभिनेता पल शाहको फ्यान हुन । पल शाहको मुस्कान आफुलाई एकदमै मनपर्ने उनी बताउँछिन् ।

पल शाहलाई अन्याय भएको र उहाले छिट्टै न्याय पाउने समेत उनी बताउँछिन् । आफुले पालरमा काम गर्दै आएको तर पछिल्लो हप्तादिन अगाडि आफुले बि *ष सेवन गरेको र यशको कारण आफुले पछि मिडियामै आएर खुलाउने उनी बताउँछिन् । पल शाह एकदमै स्वच्छ छबिका र दुखि पिडितका लागि भगवान भएको र उनी जस्तै केटा आफ्नो जीवन साथि भएको हेर्ने चाहा राखेको उनी बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर