नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध मुद्दामा गायिकाले अदालतमा बयान फेरेकी छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले अदालतमा बयान फेरेकी हुन् । नाबालिग गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी छिन् । पीडितले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् ।

नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनले आफूलाई पलबाट ब .लात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ । जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो ।

यो पनि… नायक पल शाह प्रहरी थु नामा जानु अगाडी खेलेको अन्तिम म्युजिक भिडियो भा’ इरल- हेर्नुहोस् (भिडियो सहित)

नेपाली संगीत क्षेत्रमा एक त्यस्तो नाम हो युबराज मगर जसको आवाज सुन्दा पनि आनन्द लाग्छ,जसको सृजनाले लाखौको मन जितेको छ।डिजिटल मार्केट आउनु अगाडीदेखिनै संगीत क्षेत्रमा आफ्नो क्रियासिल थिए युबराज।

युबराज मगर र टिका प्रसाईको सुमधुर आवाजमा रहेको नया गीत ‘प्लिज नभन है हुन्न’बजारमा आएको छ। गीतमा बरिष्ठ सर्जक एकनारायण भण्डारीको शब्द र युबराज मगरको संगीत रहेको छ भने गीतमा अभिनय केहि समय देखि प्रहरी थुनामा रहेका नायक पल शाह र सुबेक्षा मगर भारतीको रहेको छ।

बिकाश ज्ञवालीको सम्पादन र युबराज मगरको निर्देशन रहेको भिडियोको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंको रहेको छ।भिडियो निकै उत्कृष्ट बनेको छ भने कमेन्टमा धेरैले पलको सपोर्ट गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर