नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्। नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर