काठमाडौं।

। सम्पूर्ण कुरा तलको भिडियोमा राखीएको छ।

प्रखर एवम् चर्चित अधिवक्ता यज्ञमणि न्यौपाने पल शाहलाई भेटेसगै मिडियामा आएका छन्। भोलि पल शाहको अदालतमा पेशि हुने र सुनुवाइ भइ रिहाइ हुने अधिक्तम आशा र विश्वास रहेको उनिले बताए र सोही उपर लागि परिएको जानकारी दिए ।

पल शाहलाई भेट्दै गर्दा उनी एकदमै निरास अवस्थामा पाएको उनिले बताए । देशैभरि निर्वाचनको लहर चलिरहदा आफुले भने मत हाल्न नपाएको खिन्न समेत उनिले बताए । उनी शारीरिक रुपमा कमजोर देखिएपनि उनको मनोबलमा भने कुनै पनि कमि नरहेको अधिवक्ताले बताए ।

पल शाह बिगत केही महिनाबाट समिक्षासंगको सम्बन्ध उपर आफुलाई लागेका आरोप सगै जेल जीवन गुजारिरहेका छन् । उनी निर्दोष साबित भए भोलिनै छुट्ने अधिवक्ता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर