काठमाडौं / माया सिंह ठकुरी एक नायिका हुनु हुन्छ। उनी नायक पल साहको ठूलो फ्यान हुनुहुन्छ। पल कारागार पर्दा एकदमै दुःखलागेको बताउने उनी रिहाईको लागि महिनौ बर्त बसेकी छिन्।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर