पछिल्लो पुस्तामा स`बैको मन मुटुमा बसेका च`र्चित गायक गायि`का बसन्त लम्साल र शान्ति श्री परियार को आवा`जमा सबैको मन छुने नया लोकदोहोरी गीत बजार`मा आ`एको छ। उक्त गीत “डाँफे चरी” नाममा बजा`रमा आएको हो ।

गीतको म्यु`जिक भिडियो`मा नेपाली चलचित्र जगतमा निकै रुचा`इएका नायक पल शाह को अभि`नय देख्न सकिन्छ । साथमा रियाषा दाहाल र उषा उप्रेती, बिश्वास नेपाल अभि`नयले पनि यस गीतको आक`र्षणमा वृद्धि ल्याए`को छ ।

भिडियो`लाई निर्देशन कजिश श्रेष्ठले गरेका हुन् भने छायाँक`न अर्जुन तिवारी र सम्पादन`दिपक विस्ट ले गरेका छन् । गायक बसन्त लम्साल को निकै मिठो संगीत र आवाज`मा निर्माण भएको यस गितलाइ धेरै दर्शक हरुले माया गरी`दिनु हुनेछ भन्नु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर