एक नाबालिगको ब” ला’त्कार’को अभियोगमा कलाकार पल शाह प”क्राउ परेपछि कलाकारहरू पलको बचाउमा लागिरहेका बेला शर्माले १८ वर्षमुनिका नाबालि’गसँग यौ” न स”म्बन्ध राख्नु ब” ला”त्कार भएको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै नायिका शर्माले मुलुकी अ”पराध संहिताका अनुसार १८ वर्ष मुनिकासँग यौ” न स”म्बन्ध राख्नु ब” ला”त्कार भएको ठ”हर्ने बताएकी छन्।

नाबालिगको सं”रक्षण गर्नु नै का”नुनको सम्मान भएको समेत बताउँदै उनले समाजले नाबालिगको विश्वास”को ह” त्या गर्नेको पक्षमा लागेर नाबालिग”को च” रित्र ह” त्या गर्न पनि नसक्ने विश्वास व्यक्त गरेकी छन्।

का”नुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिग”को सं”रक्षणको जिम्मा राज्यको भएको उनको भनाइ छ।

“मु”लुकी अप”राध संहिताले भन्छ ‘१८ वर्षमुनिका सँग यौ” न सम्ब”न्ध राख्नु ब” ला त्कार हो।’ का”नुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको सं”रक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौँ नि। हैन र?”, ऋचाले प्रश्न गरेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर