नेपाली चलचित्र जगतमा प्रख्यात नाम हो स्वस्तीमा खड्का भर्खरै मात्रै उनको फोटोले दर्शकहरुको मन जितेको छ ।

नायीका स्वस्तीमा नेपाली चलचित्र र म्यूजिक भिडीयो दुवैमा दर्शको मन जित्न सफल सुन्दर नायिका हुन्  । उक्त फोटोमा उनी पहेँले सारिमा सजिएकी छिन् ।

उनी कलाकार एवम् चलचित्र निर्माता निश्चल बस्नेतकी श्रीमती हुन्

प्रतिक्रिया

सम्बन्धित खवर