बिहिबार बिहानै धरान वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा भेटिएको ला’शको पहिचान खुलेको छ । बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घो”प्टो परेको अवस्थामा श”व भेटिएको थियो । श’वको गर्धनमा धा”रिलो ह”तियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारि”लो ह”तियारले का”टेको र घो”चेर चोट बनाएको अवस्थामा भेटिएको थियो ।

ह”त्या गरिएको अवस्थामा भेटिएको युवा धरान ११ विष्णुचोक ठाडो सोलिङका ३१ बर्षीय सन्दिप रम्जेल भएको ईलाका प्र’हरी कार्यालय धरानले जनाएको छ । डिएसपी बुद्ध श्रेष्ठका अनुसार ला”शको सनाखत भएसँगै अनुसन्धान कार्यले पनि थप तिब्रता पाएको छ । सबै पक्षबाट अनुसन्धान शुरु भइसकेको र चाडै ह”त्यारा पत्ता लाग्ने उनले बताए ।

बुबा मिठेका बुधबार बेलुका करिब सवा ७ बजेतिर फोन आएपछि सन्दिर मोटरसाइलमा निस्केका थिए । सन्दिपले को २२ प २५६८ नम्बरको डुक मोटरसाइकल चलाउथे । ह”त्या गरिएको स्थानमा उनको यो मोटरसाइकल र मोवाइल पनि भेटिएको छैन ।

मृ”तकका बुबा निर्माण व्यवसायी हुन् । बुबाको काममा सघाउन उनी ट्याक्टर चलाउथे । बुबाको निर्माण कार्यमा काम नपर्दा अरुको लागि पनि ट्याक्टर चलाएर कमाइ गर्ने गरेका थिए । आफ्नो छोराको हत्या जो बाट भएपनि ह”त्यारा पत्ता लगाएर चाडो कारबाही हुनुपर्ने मिठेले माग गरेका छन् । श”व पो”ष्टमा”र्टमको लागि वीपी प्रतिष्ठानमा लगिएको छ । मृतक सन्दिप मिठे सार्की र विष्णुमायाको एक मात्र छोरा भएको खुलेको छ ।

दुवैको ५ जना छोरीहरु छन् । छोरा भने सन्दिप मात्र हुन् । एक मात्र छोरा गुमेपछि परिवार गहिरो शोकमा छ भने आमा विक्षिप्त अवस्थामा छिन् । टोल पनि स्तब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर