बर्दिया

बर्दियाको बढैयाताल गाउपालिका स्थित सतपतियामा टिप्परको ठक्करबाट गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षिय सोमबहादुर बि क र ४५ वर्षीय  राजु थारू हुन भने अन्य  दुई जना घाइतेको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियाले दिएको छ।

हालको अवस्थामा स्थानियले नेपालगन्ज गुलरिय सडक खण्ड अवरूद्ध पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर