नायक पल शाह`माथि छोरी ब ला त्का र को आरो`पमा आफूले दिएको जाहेरी झुटो रहेको जाहेर`वालाले बताएका छन्। बुधबार जिल्ला अदा`लत तनहुँमा बक`पत्रका क्रममा उनले आफू`लाई द’बाब दिएर जा`हेरी दिन लगाइएको र

पछि बुझ्दै जाँदा त्यो झु`टो भएको थाहा भएको उनले बताएका हुन्। दुई दिनअघि ना बा लि ग को ब`कपत्र गराउँदा पनि उन`लाई साथै राखिए`को थियो। उनकै संरक्षणमा ना बा लि ग को बयान गराइ`एको थियो। पी’डित ना बा लि ग ले पनि पल शाहले ब ला त्का र नगरेको बयान दिएकी थिइन्।

पल शाहको तर्फ`बाट बहस गरिरहेका एक अधि`वक्ताले भने, ‘यसअघि सामाजिक सञ्जालमा आएका कुरा`लाई लिएर आफू`माथि केही व्यक्तिले द’बाब दिएको र द’बाबमा परेर जाहेरी दिएको पी’डितका बुबाले बताउनु भएको छ।’ उनका अनुसार जाहेर`वालाले बया`नमा भनेका छन्, ‘सामाजिक सञ्जालमा आएको कुरा`लाई लिएर मलाई द’बाब दिइयो।

त्यस कारण जाहे`री दिन बाध्य भएको थिएँ। तर पछि बुझ्दै जाँदा यो झुटो भएको थाहा भयो। मैले पहिले दिए`को जा’हेरी गल`त हो। आज गरेको बयान सही हो। पल शाह नि’र्दोष छन्। उनलाई स’जाय हुनुहुँदैन।’दुई दिन अघि ना बा लि ग ले पनि आफू`माथि ब ला त्का र नभएको बया`न दिएकी थिइन्।

जाहे`रीमा भने पटक पटक विभिन्न मितिमा ब ला त्का र भएको उल्लेख थियो। जा’हेरी दिन पहिले दुई पक्षबीच छल`फल समेत भएको थियो। तर घटना छताछुल्ल भएको केही दिनपछि पी’डितको तर्फबाट जिल्ला अदालत तनहुँमा जाहे`री द`र्ता गरिएको थियो।

यता अडिओका बारेमा अदा`लतले गायक दुर्गेश थापालाई सोधेको छ। मंगलबार ब`यानमा दुर्गेशले पनि उक्त अडिओको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले घट`नाका बारेमा पनि केही थाहा छैन भनेको एक अधिवक्ताले जानकारी दिए।

‘अहिलेसम्म अदा`लतमा बया`न गरिएका कसैले पनि घट`ना पुष्टि हुनसक्ने बया`न दिनु भएको छैन। सबैले पल नि’र्दोष रहेको र कसैले आफूलाई थाहा छैन मात्रै भन्नु भएको छ’, उनले भने। तनहुँमा अन्य साक्षी र घटना`सँग जोडिएका व्यक्तिको बकपत्र जारी छ।

तर पल शाहलाई भने बुधबार जिल्ला अ`दालत नवलपुरमा उपस्थित गराइने भएको छ। यसअघि थुनछेक आ`देशकै क्रममा जिल्ला अदा`लत नवलपुरले उनलाई वैशाख ७ गते बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको थियो। यसअघि दुवै जिल्लाका अ`दालतले पल शाह निर्दोष नदेखिएको भन्दै पु`र्पक्षका लागि थुनामा पठाउन आ`देश दिएका थिए।

त्यति`बेला पी’डितले पनि पलले ब ला त्का र गरेको बयान दिएकी थिइन्। पलले दिएको ब`यानमाथि पनि अ`दालतले प्रश्न उठाउँदै नि’र्दोष छन् भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको थियो। तर पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अ`दालतको आदेश विरु`द्ध उच्च अदा`लत पोखरामा पल शाहले निवे`दन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर