अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दु`र्व्य`वहार गरेको कारण आफू प्रति`कारमा उत्रिएको बताएकी छन् । एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दु|र्व्य`वहारको प्रति`कार गरेको बताएकी हुन् ।

‘कार्यक्रममा धेरै भिड थियो । म प्यानहरू`सँग सेल्फी खिचिरहेको थिए । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि । यो मैले पनि बुझेकी छु’ उनले भनिन् ‘म अगाडि फर्किए|र फोटो खिच्दै थिए ।

पछाडि कसैले देब्रे साइ`डमा चि`मोटेको फिल गरे । भिडमा त्यतिकै महसु`स भएको होला भनेर केही हच्किए ।’ पहिलो पटकमा आफूमाथि दुर्व्य`व`हार भएको होइन होला जस्तो समेत लागेको उनले सुनाइन् ।

‘एकपटक भयो होइन होला भनेर केही पर सरे, अर्कोपटक फेरि त्यस्तै अलि बढी भयो । फेरि होइन, सार्व`जनिक ठाउँमा यस्तो हुँदैन भन्ने सोचेर अलिकति सरे’ मगरले अगाडि भनिन् ‘तेस्रोपटक एकदमै दु`ख्ने गरेर पक्रि`एपछि प्रति`कारमा उत्रिएको हो ।’ प्रतिका`रको सुरुमै आफूले एक थप्प`ड हानेको उनले सुनाइन् ।

थप्प`ड हानेपछि उनलाई भिक्षुकको भेषमा देख्दा झन् रि`स उठेको बताएकी उनले अभिनेत्रीको रूपमा भन्दा पनि दाजु`भाइलाई सिकाउनु पर्ने दिदी`बहिनीको रूपमा गा`ली गरेको र आइन्दा कसै`लाई छुने होइन भनेर छोडेको बताइन् ।

‘त्यहाँ धेरै भि`ड भएकोले त्यो कुरोले मलाई ला`ज भयो । बाहिर निस्किएर रो`ए पनि । मैले कमजोर फिल समेत गरे । फेरि यो सही भएन भन्ने लाग्यो’ उनले अगाडि थपिन् ‘फर्केर हेर्दा त्यो व्यक्ति हाँसेर डुलिरहेको देखे`पछि झन् रिस उ`ठ्यो ।

कानु`नको सहारा लिएँ ।’ उनलाई पुलिसमा बुझाए`पछि विभिन्न माध्यमबाट दबा`ब समेत आइरहेको उनको भनाई छ । – नेपाली नेटवर्क

प्रतिक्रिया

सम्बन्धित खवर