काठमाडौं,२८ फागुन : चितवन ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दु,र्घट ना हुँदा तीनजनाको मृ,त्यु भएको छ।

 

मृ,त्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन्।

 

ईलाका प्र ह री कार्यालय, टाँडीका प्र ह री निरीक्षक रोशन खड्काका शुक्रबार बेलुका पाँच बजे प्रदेश २–०३–००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको थियो। उनीहरुको घ,टनास्थलमै मृ,त्यु भएको हो।

 

तृप्ति र आर्यन आमा छोरा भएको खुलेको छ। रविन आफन्त हुनसक्ने प्र ह रीको अनुमान छ। घ,टनाबारे अनुसन्धान भईरहेको प्र ह रीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर