१५ पुस, काठमाडौं । नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन् ।

भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले यो पहल चीनले गरिरहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उनको लेखमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर