पल शाह प्र”करणले नयाँ मोड लिएको छ । कर णी मुद्दामा पी”डित भनिएकी किशोरी गायिकाले नै बयान फेरेपछि यो घ”टना फेरि कौतुहलको विषय बनेको छ । आफूमाथि कर णी भएको भन्दै जाहेरी दिएकी ती किशोरीले अहिले आएर उ”क्साहटमा त्यसो गरेको भन्दै बयान फेरेकी छन् । पी”डित भनिएकी किशोरीको तनहुँ जिल्ला अदालतमा बकपत्र भइसकेको छ । किशोरीका बाबुको बयान लिन बाँकी छ । उनको पनि छोरीकै लाइनमा बयान आउने अनुमान गर्न कठिन छैन ।

प्र”हरीमा आफैँले दिएको किटानी जाहेरीविरुद्ध अदालतमा हो”स्टाइल हुँदा किशोरी र बाबुमाथि पनि सजायँको कानुनी व्यवस्था हुन सक्छ । सरकारले केही समयअघि मुलुकी फौजदारी संहितासम्बन्धी अध्यादेश जारी गरेको छ । उक्त अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा संशोधन गर्दै सजायँको थप व्यवस्था गरेको छ । दफा ४४ को खण्ड (क) पछि थप व्यवस्था गर्दै झुटा उजुरी तथा बकपत्र गर्नेलाई सजायँको बाधा नपर्ने भनिएको छ ।

यसरी होस्टाइल हुनेहरूको हकमा अध्यादेशको व्यवस्थाअनुसार कारबाहीको दाबी गर्न सकिन्छ । नाबालिग भनिएकी किशोरीको स्वास्थ्य जाँच परीक्षणमा कन्या झिल्ली च्यातिएको देखिएको छ । तर, अदालतमा किशोरीको बयान पूरै फेरिएको छ । किशोरीले पलले आफूलाई कर णी नगरेको बताउँदै उक्साहटमा जाहेरी दिएको भनेकी छन् । उनले शुरुमा पोखरा, तनहुँ गैंडाकोटमा पलले आफूमाथि कर णी ग रेको दा”बी गरेकी थिइन् । प्रलोभन र दबाबमा परेर अदालतमा बयान फेरेको शंका गर्न कठिन छैन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर