आज होली पर्ब सबै दर्सक स्रोता ले पल शाह लाई मिस्स गरेको छ । एती खेर पल हिरासत मा भएको कारण उन्ले होली खेल्न पाएको छैन । उन्ले होली मानाएको गत बर्ष को होली को भिडियो सामाजिक सन्जाल मा भाईरल भएको छ ।

सिनेमाको रंगीन दुनियाँमा ‘रि,लेसनसीप’ लाई साह्रै हल्कारुपमा लिने गरिन्छ भन्ने धेरैले सोच्छन् । तर, त्यति हल्कारुपमा पनि लिइँदैन, जति ना,यक पल शाहले सोच्छन् । भा,इरल पत्रकार प्रकाश सु,वेदीले केही प,रोपकारी काम गरेका पललाई ‘रि,यल हिरो’ को उपाधि भिराइदिएका थिए ।

यद्यपि फिल्मी स,र्कलमा भने उनलाई धेरैले ‘प्ले–,ब्वा,ई’ का रुपमा चिने गरेका छन् । कि,शोरी गायिका स,मिक्षा अधिकारीसँगको स्क्यान्डलपछि उनी निकै वि,वादित बने । उक्त स्क्या,न्डलले अझै निकास नपाइरहँदा पलले अरु युवतीहरुसँग पनि वि,वाहको वाचा गरेर समानान्तर रिलेसनसीपमा बसेको प्र,माणहरु हामीले भेटेका छौं ।

हुन त यो व्यक्तिगत जीवनको मामला हो । आममानिस भइदिएको भए चर्चाको विषय नै ब,न्थेन । तर, पल एक पब्लिक फिगर हुन् । चर्चित सेलिब्रिटी हुन् । युवायुवतीका आइडल पनि ।

त्यसैले उनको निजी जीवनका उतारचढावमा धेरैको चासो रहन्छ र ती मिडियाका विषयवस्तु पनि बन्न पुग्छन् । बाहिर ‘रियल हिरो’ को पगरीसमेत गुथेर हिँडिरहेका उनी भित्र कस्तो दूषित जीवन बाँचिरहेका छन् भन्ने पर्दाफास जरुरी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर